४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सूचना माग गर्ने शिक्षकलाई सेवाबाट हटाइयो, पुनर्बहाली गरी सूचना दिन…

काठमाडौँ। सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण सेवाबाट अवकाश दिएको घटनाप्रति आपत्ति जनाउँदै ती शिक्षकलाई पुनर्बहाली गराउन माग गरेको छ । भोजपुर नगरपालिका वडा नं.–११ आम्तेक, भोजपुरका स्थानीयवासी एवं भोजपुर नगरपालिका वडा नं.–९ मा रहेको युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमीका शिक्षक ईश्वरीप्रसाद ढकालले आफू