६ श्रावण २०८३, बुधबार
,
Latest
वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
तपाईं के खोज्दै हुनुहुन्छ ?
कैलाली कारागार झडपपछि सुरक्षा समितिको आपतकालीन बैठक

कैलाली। बिहीबार राति कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपपछि जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ। प्रमुख जिल्ला अधिकारी गोगन हमालको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू घटनास्थल पुगेका थिए। तर, कैदीबन्दीहरूले कारागारको गेटमा ताला लगाएर भित्र प्रवेश गर्न नदिएपछि टोलीले कारागार प्रशासनसँग छलफल