२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल  नेकपा (एमाले) का सांसदहरुले अवरुद्ध गरेपछि प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित भएको छ । बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाएका थिए । सांसद थापाले साउन २ गते अवैध सुन बरामद प्रकरणको आज २२ दिन पुग्दा पनि सरकारले