१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समलिङ्गीको विवाह गर्न पाउने हक कुण्ठित गरिदिनु आपत्तिजनक छ: सुनिलबाबु…

काठमाडौँ । संविधानसभा सदस्य सुनिलबाबु पन्तले सर्वोच्चको अन्तरिम आदेश विपरीत समलिङ्गी विवाहलाई मान्यता दिन काठमाडौँ जिल्ला अदालतले इन्कार गरेको बताउनुभएको छ । सर्वोच्च अदालतले गत असार १२ गते विवाह दर्ता गर्न दिएको आदेश काठमाडौँ जिल्ला अदालतले इन्कार गरेपछि माया र सुरेन्द्र एक महिनादेखि अदालत धाइरहनु परेको उहाँले एक प्रेस विज्ञप्ति