१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सम्पदा क्षेत्रको सम्पत्ति र दायित्व विधिपूर्वक ग्रहण गर्न तयार छौँ…

काठमाडौं । २०७२ सालको भूकम्पले भत्किएका तथा जीर्ण भएका सम्पदामध्ये थापाथली – टेकुदोभान नदी किनाराका थप १३ वटा संरचनाको सवलीकरण तथा पुननिर्माण सम्पन्न भएको छ । एशियन विकास बैङ्कको ऋण सहायताबाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी सुधार परियोजना कार्यान्वयनमा ल्याएको हो । ३ चरणमा कार्यान्वयन गरिएको परियोजनामा