९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन राष्ट्रिय प्रजातान्त्रिक…

काठमाडौं । सरकारले रासायनिक मलमा अनुदान कटौती गरी मलमा गरिएको मूल्यवृद्धिको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन विरोधमा जनाएको छ । संगठनका संयोजक सुजित के.सीले एक बिज्ञप्ति जारी गर्दे अनुदान कटौती गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग गर्नुभएको छ । बिज्ञप्तिमा भनिएको छ जनताका कठिनाई र समस्याहरु उपर नजर अन्दाज गरिरहने हो