© 2023
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेता सुजित केसी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाडेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाका छोरा जयवीरसिंह देउवाको जाहेरीमा उनी थुनामा परेका थिए । हिल्टन होटल खरिद गरेको स्टाटस लेखेपछि उनीविरुद्ध जाहेरी