७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कानुन व्यवसायी सुजित केसीविरुद्ध साइबर अपराधको मुद्दा

काठमाडौं । राप्रपाको युवा संगठनका अध्यक्ष तथा कानुन व्यवसायी सुजित केसीविरुद्ध साइबर अपराधमा मुद्दा दायर भएको छ । फेसबुकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा परिवारमाथि स्टाटस लेखेको आरोपमा केसीविरुद्ध मुद्दा दायर गरिएको हो । कानुन व्यवसायी केसीले शेरबहादुर देउवा र परराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवाका छोरा जयबिर सिंह देउवालाई ‘भ्रष्टाचारको पैसा