© 2023
गण्डकी। आज रक्षाबन्धन पर्व । हिन्दू संस्कारमा आफ्ना दाजुभाइको नाडीमा दीर्घायु र सुस्वास्थ्यको कामनासहित दिदीबहिनीले राखी बाँधिदिने दिनका रूपमा यो पर्वलाई लिइन्छ । गोरखाकी सीता कार्कीले भने दाई रामशरणलाई यसपालि राखी बाँधिदिन पाउनुभएन । रामशरणले बैनीलाई उपहार र रक्षावचन नै दिन सक्नुभयो । दाजुभाइ-दिदीबहिनीबीचको अटुट प्रेम र स्नेहको प्रतिकका रुपमा लिइने