९ माघ २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस

बेलबारी । दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै