२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री र मन्त्रीका खोक्रा अभिव्यक्तिले बन्छ त निर्वाचनको वातावरण ?

काठमाडौं । फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनका लागि वातावरण किन बनाउन नसकेको भन्दै राजनीतिक दलहरुले सरकारसँग प्रश्न गरिरहेका बेला बुधबार बाराको सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच झडप भयो । तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालयले सिमरामा कफ्र्यु आदेश नै जारी गर्न बाध्य भयो । यो

सिमरामा भएको अराजकता स्वीकार्य छैन : प्रधानमन्त्री कार्की

‘बाराको सिमरामा देखिएको तनाव र हिंसा अत्यन्तै दु:खद छ। म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य