२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिंहदरबारमा आगो लगाएको आरोपमा जाहेरी परेपछि बोलेका बालेनको भनाइ कति…

काठाडौं । जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आगजनी भयो । सेनाको सुरक्षा घेराभित्र रहेको ऐतिहासिक सिंहदबारमा आगजनी भएपछि अधिकांश नेपालीको मन रोयो । आगो निभाउने प्रयास किन भएन भन्ने प्रश्न पनि उठे । त्यसमाथि पटकपटक सिंहदरबार जलाउने धम्की दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र