© 2023
काठमाडौं । यातायात व्यवसायीहरुले आज देशभर सार्वजनिक यातायात ठप्प पारेका छन् । कालो नम्बर प्लेटका कुनै पनि सवारी साधन सञ्चालन नभएपछि यात्रु मर्कामा परेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको भन्दै विरोधमा उत्रिएका यातायात व्यवसायीले आज कुनै पनि सार्वजनिक सवारी