२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आगामी आर्थिक वर्षको बजेट आज, के–के छन् नयाँ कार्यक्रम ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै छ । राष्ट्रिय योजना आयोगले दिएको १८ खर्बको सीमा नाघेर बजेट ल्याउने तयारी गरेको छ । सरकारले आम्दानी र खर्च गर्ने क्षमता वृद्धिको सुनिश्चितताबिनै ठूलो आकारको बजेट ल्याउन लागेको हो । यस पटक १९ अर्बभन्दा ठूलो बजेट ल्याइँदै छ ।