© 2023
काठमाडौँ । विश्वमा सबैभन्दा धेरै सार्वजनिक बिदा नेपालमा दिइने गरेको पाइएको छ । सरकारले विसं २०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिएको छ । यस वर्ष ‘जनयुद्ध दिवस’ मा पनि सार्वजनिक बिदा दिएपछि सरकारको व्यापक आलोचना भएको छ । सार्वजनिक बिदा धेरै हुँदा