४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै

काठमाडौँ। ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनल खेलका लागि एपीएफ र भारतको इस्ट बङ्गाल प्रतिस्पर्धा गर्ने भएका छन् । आज आयोजित प्रि–म्याच प्रेसमा दुवै टोलीका कप्तान र प्रशिक्षकले काठमाडौँमा जारी सो च्याम्पियनसिप फाइनलका लागि तयार रहेको बताए । प्रशिक्षक जिवेश पाण्डेले फाइनल खेलमा कमजोरी सुधार गर्दै लैजाने उल्लेख गर्दै त्यसका लागि