१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साडियो माने अफ्रिकाको उत्कृष्ट फुटबलर बने

एजेन्सी । सेनेगलका फरवार्ड साडियो माने अफ्रिकाको उत्कृष्ट फुटबल खेलाडी घोषित भएका छन् । कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ)द्वारा बिहीबार राति मोरोक्कोमा आयोजित कार्यक्रमम मानेले अफ्रिकन फुटबलर अफ द इयर अवार्ड जितेका हुन् । मोरक्कोको राजधानीमा आयोजित विशेष कार्यक्रममा मानेलाई अवार्ड प्रदान गरिएको हो । ३० वर्षीय मानेले सेनेगलकै गोलकिपर