२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन समिति गठनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षीबीचको तनाव उत्कर्षमा पुगेपछि अब मन्त्थर हुने बाटोमा लागेको छ । सरकार र विपक्षी नेपाली कांग्रेस एक कदम पछि हटेर सहमति कायम गर्न तयार देखिएका छन् । सहकारीको रकम अपचलनबारे उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन