६ भाद्र २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाँचथरमा सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर। जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन्। सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन्। पाँचथर जिल्ला अदालतमा गत आव २०८२/०८३ मा ६०९ वटा नयाँ मुद्दा दर्ता भएकामा ३८४ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए। सोही