© 2023
राजविराज। सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा आज बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले साइकलमा सवार ६८ वर्षीय बुदुर चौधरीलाई ठक्कर दिँदा उनी घटनास्थलमै निधन भएका छन्। इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार, चौधरी आफ्नो धानखेततर्फ जाँदै