© 2023
काठमाडौँ । सना प्रवीनले नेपाली राष्ट्रिय टोलीबाट टी–२० अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकी छन् । युगान्डामा जारी वुमन्स डे टी–२० कपअन्तर्गत घरेलु टोलीविरूद्ध खेल्दै उनले डेब्यू गरेकी हुन् । योसँगै, नेपाली यू–१९ टोलीबाट आइसिसी महिला यू–१९ विश्वकप खेलिसकेकी प्रवीन सिनियर महिला टोलीबाट खेल्ने ३८औं खेलाडी बनेकी छन् । युगान्डामा भइरहेको प्रतियोगितामा