४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टोलीमा सना प्रवीनको डेब्यू



अ+ अ-

काठमाडौँ । सना प्रवीनले नेपाली राष्ट्रिय टोलीबाट टी–२० अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकी छन् ।

युगान्डामा जारी वुमन्स डे टी–२० कपअन्तर्गत घरेलु टोलीविरूद्ध खेल्दै उनले डेब्यू गरेकी हुन् ।

योसँगै, नेपाली यू–१९ टोलीबाट आइसिसी महिला यू–१९ विश्वकप खेलिसकेकी प्रवीन सिनियर महिला टोलीबाट खेल्ने ३८औं खेलाडी बनेकी छन् ।

युगान्डामा भइरहेको प्रतियोगितामा नेपालले अहिले घरेलु टोलीसँग टस जितेर पहिले बलिङ गरेको छ ।

नेपाल, हङकङ, नामिबिया र युगान्डा सम्मिलित प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले हार बेहोरेको थियो ।