© 2023
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता राति वेबसाइटबाट हटाइएको बताउनुभएको छ । उहाँले २०८१ सालमै सदस्यता नवीकरण भएको दाबी पनि गर्नुभयो । बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा एमाले वरिष्ठ उपाध्यक्ष पोखेलले भन्नुभयो, ‘भण्डारीले २०८१ सालमै उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको हो । ६४४ नम्बरमा