५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा

काठमाडौँ । अष्ट्रेलियामा रहेका नेपालीहरुका विविध संस्था तथा कार्यहरुमा प्रत्यक्ष संलग्न रही समाजसेवा तथा व्यवसाय गर्दै आएका सञ्जिव शर्मा अष्ट्रेलियाको न्यू साउथ वेल्स स्टेटका लागि अवैतनिक वाणिज्यदूतमा नियुक्त भएका छन् । उनलाई नेपाल सरकार मन्त्रिपरिषदले हालैमात्र नियुक्त गरेको हो । उनले अष्ट्रेलियाका विभिन्न विश्वविद्यालबाट माइग्रेसन ल, बिजनेस अकाउन्टिङ एण्ड फाइनान्स