२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधि सभा नियमावलीको मस्यौदामा सत्तापक्षले ‘चिटिङ’ गरेको एमालेको आरोपः प्रतिरोध…

काठमाडौँ। नेकपा (एमाले) ले प्रतिनिधि सभा नियमावलीको प्रश्तावित मस्यौदामा सत्तापक्षले संविधानको भावना विपरितका प्रावधानहरू राखेर जालझेल गरेको आरोप लगाएको छ । एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रमुख सचेतक ऐनबहादुर महरले नियमावलीको नियम, १४० मा उल्लेखित संविधान संशोधन सम्बन्धी व्यवस्थामा सत्तापक्षले ‘चिटिङ’ गरेको दाबी गर्नुभयो । आईतवार बस्ने प्रतिनिधि सभा