© 2023
पर्सा। सखुवाप्रसौनी गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ । पर्सास्थित सो गाउँपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका उक्त रकम सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशमा अहिले प्राकृतिक विपद्का