७ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भजनमार्फत संस्कार र संस्कृति पुस्तान्तरणको अभियान

तनहुँ। आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशसँगै पुराना संस्कार, संस्कृति तथा परम्परा ओझेलमा पर्न थालेपछि तनहुँमा भजनमार्फत संस्कृति संरक्षण तथा पुस्तान्तरणको अभियान सुरु गरिएको छ । व्यास नगरपालिका-५ निवासी तेजप्रसाद लामिछानेसहितको समूहले युवालाई भजन तथा मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले अभियान सुरु गरेको हो । अभियानअन्तर्गत प्रत्येक शनिबार साँझ ५ः०० बजेदेखि