१० मंसिर २०८१, सोमबार
,
Latest
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैनः माधव नेपाल सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक, पुस ५ गते नेपाल र भारतमा रिलिज हुने बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमाः राष्ट्रसङ्घ राखेप बोर्ड बैठकका लागि खेलकुदमन्त्री तयार, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो लाग्ने राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमाः महासचिव पोखरेल स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छः मन्त्री पौडेल पूर्वसभामुख ढुंगानाको निधनप्रति शोक प्रकट गर्न पूर्वराष्ट्रपति भण्डारी बत्तीसपुतलीमा ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?
गुठीमा धनी श्रीरामचन्द्र मन्दिरमा आउँदैन पर्याप्त आयस्ता

काठमाडौँ : निजी गुठीमा नेपालकै धनी मन्दिरमध्येमा पर्ने काठमाडौँ महानगरपालिका वडा नं ९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा गुठीको आयस्ता भने आउँदैन । मन्दिरका नाममा काठमाडौँको बत्तीसपुतली, हाँडीगाउँ, साँखु र नाङ्लेभारेलगायत विभिन्न स्थानमा ३७३ रोपनी जग्गा छ । यसमध्ये वर्षमा करिब ७० रोपनी जग्गाको मात्र तिरो उठ्ने गरेको श्रीरामचन्द्र निजी गुठीका सचिव