२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया। प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल विजयी हुनुभएको छ । पोखरेलले २९ हजार ६ सय ७८ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरसिंह राठौरले २० हजार चार सय दुई मत ल्याउनुभयो । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुरेश

एमाले मकवानपुरको अध्यक्षमा पोखरेल

मनहरी । नेकपा (एमाले) मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित हुनभएको छ । अध्यक्ष पदमा पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र