२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शनिबार श्रमदान गरेर पुल निर्माणको काम शुभारम्भ गर्नुभयो । उहाँले गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन