२८ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शैक्षिक परामर्श नियमावली–२०८३ विरुद्ध व्यवसायी एकजुट, संशोधन नभए देशव्यापी आन्दोलनको…

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न राष्ट्रिय संघ–संस्था तथा समूहहरूले सरकारले कार्यान्वयनमा ल्याएको 'शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३' प्रति गम्भीर असहमति जनाउँदै तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन्। नियमावली यथास्थितिमा कार्यान्वयन गरिए यसले विद्यार्थी, अभिभावक, निजी क्षेत्र तथा समग्र अन्तर्राष्ट्रिय शिक्षा