१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
देउवा सरकारका एक वर्ष, सत्ता गठबन्धन टिकाउनमै व्यस्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका शेर बहादुर देउवा प्रधानमन्त्री हुनु भएको एक वर्ष भएको छ । गत वर्ष आजकै दिन अर्थात् २०७८ असार २९ गते शेर बहादुर देउवा सर्वोच्च अदालतको एक अविश्सनीय फैसलाका आधारमा प्रधानमन्त्री बन्न सफल हुनु भएको थियो । सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर