© 2023
सुर्खेत: सुर्खेतको मेहलकुनामा २०३६ र २०६४ सालमा शुभाघाट मेला हेर्न आउँदा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन गरिएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिकाको शुभाघाटमा लाग्ने मेला हेर्न आउँदा २०३६ सालमा डुंगा दुर्घटना हुँदा ९ जना र २०६४ साल पुस १० गते भएको झोलुङ्गे पुल दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो ।