© 2023
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्षमा मातृ तथा शिशु स्वास्थ्य, दीर्घरोगी, ज्येष्ठ नागरिक र किशोरी लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार गरेको छ । स्वास्थ्य पूर्वाधार सुदृढीकरणदेखि विशेषज्ञ सेवा विस्तारसम्मका कार्यक्रमबाट स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टका अनुसार

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रमबाट अपेक्षाअनुसार सर्वसाधारण लाभान्वित हुन सकेका छैनन् । नगरपालिकाको कूल जनसङ्ख्या ५५ हजार ८०६ रहेकोमा