• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
कमल थापाको गृहजिल्ला मकवानपुरमा राप्रपा अध्यक्षमा शिवराम थापा, लिङ्देन हेटौँडा…

हेटौँडा । राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन हुनुभएको छ । हेटौँडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको छ । राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनालगायत पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिकरुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निश्कर्ष रहेको