२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शिक्षकहरुको आन्दोलनप्रति एमालेको समर्थन र ऐक्यबद्धता (भिडियोसहित)

काठमाडौँ । नेकपा (एमाले) ले नेपाल शिक्षक महासंघको आन्दोलन र शिक्षकहरुद्वारा उठाइएका मागहरुप्रति समर्थन तथा ऐक्यबद्धता रहेको जनाएको छ । एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सामाजिक सञ्जालमार्फत संसद्मा दर्ता भएको शिक्षा विधयेक, २०८० का सन्दर्भमा नेपाल शिक्षक महासंघले आन्दोलन मार्फत उठाएका अधिकांश माग समग्र सार्वजनिक शिक्षाप्रति नागरिकको भरोसा, विश्वसनीयता