१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्थमन्त्री शर्मालाई पिरोलेको शाहको ४० करोड, अर्थ मन्त्रालयमा झरेको आँसु

काठमाडौंः संयुक्तराज्य अमेरिकाबाट शंकास्पद रुपमा रकम नेपाल भित्र्याउन खोजेको आरोप लागेका पृथ्वीबहादुर शाहको आँशु पुछ्न खोज्दा यतिबेला अर्थमन्त्री जनार्दन शर्मा विवादमा पर्नु भएको छ । अमेरिकाबाट स्रोत खुलाउन नसकेको भनिएको ४० करोड नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर भित्र्याउन निकै प्रयास गरेका शाहको कदममा नेपाल राष्ट्र बैंक र त्यसमा पनि गभर्नर