१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आईपीएल अक्सनः शार्दुल ठाकुर ४ करोडमा चेन्नईमा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन दुबईमा जारी छ । शार्दुल ठाकुर ४ करोड चेन्नई सुपर किंग्समा बिक्रि भएका छन् ।