© 2023
काठमाडौँ। यस हप्ता दक्षिणी लेबनानको लिटानी नदीमा कारहरूको लामो लाइन देखियो । १० दिने युद्धविराम पछि परिवारहरू घर फर्कन थालेका थिए । कासमीयेह पुल लगायतका मुख्य पूर्वाधारहरू क्षतिग्रस्त भएकाले स्थानीय अधिकारी र स्वयंसेवकहरूले हतारमा बनाएको अस्थायी क्रसिङको भर पर्न बासिन्दाहरू बाध्य भए । भग्नावशेष हटाउन र सवारी साधनहरूलाई मार्गनिर्देशन गर्न