© 2023
काठमाडौँ । युइएफए वुमन्स च्याम्पियन्स लिग फुटबलको उपाधि आर्सनलले जितेको छ । गएराति पोर्चुगलको लिस्बनमा भएको फाइनल खेलमा साविक विजेता बार्सिलोनालाई १–० गोलले हराउँदै आर्सनल च्याम्पियन बनेको हो । आर्सनललाई उपाधि दिलाउन एकमात्र निर्णायक गोल स्टिना ब्लाकटेनियसले गरिन् । उनले खेलको ७४ औं मिनेटमा गोल गरेकी हुन् । आर्सनलको यो