© 2023
काठमाडौँ । स्व.राजा वीरेन्द्र शाहको ७९ औं जन्मजयन्ती मनाइएको छ । स्व. राजा शाहको ७९ औं जन्मजयन्तिको अवसर पारेर शनिवार ललितपुरको जावलाखेलमा रहेको उहाँको शालिकमा माल्यार्पणसहित श्रद्धासुमन व्यक्त गरेका हुन् । योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्, नेपाल विश्व हिन्दु महासंघ, श्री हनुमान आराधना मण्डल नेपालको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा स्व.