२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

14.37°C

काठमाडौं

14.37°C

Kathmandu

Feels-like: 12.25

Wind: 1.58

Humidity: 15

तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्व पानी दिवस: खानेपानीको सास्ती उस्तै

काठमाडौँ । “एक भाँडो पानीका लागि लाइन बसेको अघि नै देखि हो खै पालो पनि आउँदैन,” काठमाडौँको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक धारामा एक गाग्री पानी कुर्नेहरुमध्ये रेवती पौडेल भन्नुहुन्छ । उमेरले ६० नाघिसक्यो । एकभाँडो पानीका लागि लाइन बसेको एक घण्टा बितिसक्दा पनि पालो नआएपछि उहाँ भन्नुहुन्छ, “मेलम्ची आयो, घरबेटीका लागि