• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
विश्वकप छनोटमा नेपालले लाओसको सामना गर्दै

काठमाडौं । विश्वकप २०२६ फुटबलको एसियाली छनोटको पहिलो चरण अन्तर्गत नेपालले आज (बिहीबार) लाओसको सामना गर्दैछ । नेपाल र लाओसबीचको खेल दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ । आज नेपालको घरेलु मैदानमा दुई टोलीबीच पहिलो लेगको खेल हुन लागेको हो । दुई लेगको खेलमा जित