२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाललाई नामिबियाले दियो २७५ रनको लक्ष्य

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टु को त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाले नेपालसामु २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन जोड्यो । नामिबियाका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय