© 2023
विराटनगर। रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले विराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ७२ लाख सहयोग गरेको छ । विराट ग्रुपमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलबस्वरूप सङ्कलित रु ४७ लाख ५० हजार तथा ग्रुपका अध्यक्ष