२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला

काठमाडौँ । विपद् जोखिम न्युनिकरण गर्न पूर्वसूचना (Early Warning)सबैको पहुँचमा पुग्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । ‘पूर्वानुमानमा आधारित प्रतिकार्यसम्बन्धी राष्ट्रिय कार्यढाँचा’ (मस्यौदा) माथि भएको छलफलका क्रममा विज्ञ तथा सरोकारवालाहरूले विपद्सम्बन्धी प्रभावकारी सूचना आमनागरिकसम्म पुग्नुपर्नेमा जोड दिएका हुन् । समयमै र प्रभावकारी रूपमा विपद्सम्बन्धी सूचना तल्लो तह (ग्रासरुट) सम्म नपुग्दा क्षति