१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सांसद चौधरी र मेयर बालेनको ‘जम्काभेट’

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं अर्बपति विनोद चौधरी र काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन)बीच अकस्मात भेटघाट भएको छ । आइतबार चौधरीले बालेनसँगको जम्काभेटलाई फेसबुक स्ट्याटसमार्फत जानकारी गराएका हुन् । चौधरी र बालेनबीच भैरहवा विमानस्थलका भेट भएको हो । उनीहरू बिचमा भेटमा खासै लामो संवाद नभए पनि चौधरीले