६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
देशमा अत्याचार बढेको छ: सांसद पाण्डे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद विक्रम पाण्डेले देशमा अत्याचार बढेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सुनको कचौरा लिएर भिख मागेर बस्नुपर्ने स्थिति आएको र यो स्थिति नेपालका राजनीतिक दलहरुले बनाएको बताउनु

गणतन्त्ररुपी गाडीको तेल सकिसक्यो, गन्तव्यमा पुग्दैन: सांसद पाण्डे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राख्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष

भ्रष्टाचार गर्न मन्त्री भएको होइनः पाण्डे

चितवन । सहरी विकासमन्त्री विक्रम पाण्डेले आफू जनतासँग झुटको खेती गर्न र भ्रष्टाचार गर्न मन्त्री भएको होइन भन्नुभएको छ ।

पवित्र देवभूमि हो नेपालः मन्त्री पाण्डे

नवलपुर । सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल पवित्र देवभूमि भएको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित श्रीसिद्धिदात्री दुर्गा मन्दिर

मन्त्री विक्रम पाण्डेको प्रतिवद्धताः देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल…

नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

चितवन ३ बाट राप्रपाका विक्रम पाण्डे विजयी

चितवन क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डे ३५ हजार ५५ मत प्राप्त गर्दै विजयी हुनु भएको