७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रदेश प्रमुख समक्ष लेखा परीक्षकको प्रतिवेदन पेश

लुम्बिनी । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष लुम्बिनी प्रदेश महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन आज पेश गरिएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज आयोजित एक कार्यक्रममा महालेखा परीक्षक कार्यालयका नायब महालेखा परीक्षक नारायण मरासिनीले आर्थिक वर्ष २०७७/७८ को चौथो वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शेरचनसमक्ष पेश गर्नुभएको छ । नेपालको