२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति

मुस्ताङ। यही भदौ २३ गते लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्पको पराकम्पनले (नेपाल—चीन) उत्तरी कोरलानाकासँग जोडिएको लोमान्थाङ गाउँपालिकाका विभिन्न स्थानमा ढुङ्गा र माटोले बनेका ३० भन्दा बढी घर पूर्णरुपमा क्षति भएका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार लोमान्थाङ गाउँपालिकाअन्तर्गत लोमान्थाङ–५ बाहेक अन्य वडामा मङ्गलबार रातिको भूकम्पले सयौँ घरमा क्षति